पैँचो पसलको आकर्षण
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

पैँचो पसलको आकर्षण

  • 30 नोभेम्बर 2016

गुल्मी र पाल्पामा कृषि उपजको सट्टा खाद्य सामाग्री वा पैसा दिने 'पैँचो पसल'बाट कृषकहरुले लाभ लिइरहेका छन्। उक्त पसलले घरघरमै पुगेर कृषि उपज पनि किनिदिने गरेको छ।