विवादको भुमरीमा राष्ट्रिय खेलकुद
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

विवादको भुमरीमा राष्ट्रिय खेलकुद

  • 31 डिसेम्बर 2016

पूर्वाञ्चलमा भएको नेपालको बृहत् खेल महोत्सवमा खेलाडीको प्रदर्शनभन्दा पनि आयोजकको कमजोर व्यवस्थापन, राजनीतिक समस्या र खेलाडीहरुको अनुशासनहीन क्रियाकलापका घटनाहरु चर्चामा रहे।