नाइजेरियामा धान खेती
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

नाइजेरियामा धान खेती

  • 8 फेब्रुअरी 2017

नाइजेरियाको सरकारले बढ्दो आयात कटौती गर्न देशलाई धानको उत्पादनमा आत्मनिर्भर तुल्याउने बताएको छ। तर त्यस्तो योजना कति भरपर्दो छ? बीब‌ीसी रिपोर्ट (भिडियो)