नैनसिंह महर, नवीना लामा, सुधा त्रिपाठी र निर्मला सुवालसँग
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

नैनसिंह महर, नवीना लामा, सुधा त्रिपाठी र निर्मला सुवालसँग

  • 27 फेब्रुअरी 2017

स्वतन्त्र विद्यार्थी युनियनको नाममा क्याम्पस भित्र छिरेको राजनीतिले विद्यार्थीको पढाई सपारेको छ कि बिगारेको? विद्यार्थी नेताहरू नेविसंघका अध्यक्ष नैनसिंह महर, अनेरास्ववियु अध्यक्ष नवीना लामा, त्रिभुवन विश्व विद्यालयका शिक्षाध्यक्ष सुधा त्रिपाठी अनि रत्न राज्यलक्ष्मी क्याम्पसकी प्रमुख निर्मला सुवालसँग सहभागीहरूको बहस।