जित्नै पर्ने दवाव
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

जित्नै पर्ने दबाब

  • 11 मार्च 2017

विश्व क्रिकेट लिग च्याम्पियनशीप अन्तर्गत नेपाल र केन्याबीच शनिबारबाट कीर्तिपुर मैदानमा हुन लागेको खेल जित्नै पर्ने दबाबमा दूवै टोली छन्।