जीवनबहादुर शाही, गोरखबहादुर बोगटी र कर्णजीत बुढाथोकीसँग
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

जीवनबहादुर शाही, गोरखबहादुर बोगटी र कर्णजीत बुढाथोकीसँग

  • 27 मार्च 2017

सधैँ गरिबी र अभाव खेपिरहेको हुम्लाको विकास कसले रोकेको छ? खानेपानी तथा सरसफाईमन्त्री तथा नेपाली काग्रेसका सांसद, जीवनबहादुर शाही, नेकपा एमालेका नेता गोरखबहादुर बोगटी र माओवादी केन्द्रका नेता कर्णजीत बुढाथोकीसँग हुम्लावासीको बहस।