निजी जमिन दिएर बाटो
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

निजी जमिन दिएर बाटो

  • 29 मार्च 2017

पर्साको ठोरीका स्थानीयबासिन्दाले निजी जमिन दिएर आफ्नै पहलमा ३ किलोमिटर ट्रयाक निर्माण गरी विकासको ढोका खोलेका छन्।