मन्त्री नवीन्द्रराज जोशीसंग कुराकानी
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

मन्त्री नवीन्द्रराज जोशीसंग कुराकानी

  • 29 मार्च 2017

लामो समयदेखि बन्द रहेका उद्योगधन्दा फेरि चलाउने सरकारी प्रयासबारे हालै ब्रिटेनको भ्रमणमा आएका उद्योग मन्त्री नवीन्द्रराज जोशीसंग भगीरथ योगीले गरेको कुराकानी (भिडियो)