प्यारालाइसिस पीडितको आशा
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

प्यारालाइसिसबाट ग्रस्त बिरामीलाई प्रविधिले आशलाग्दो सघाउ पुर्याएको छ

  • 31 मार्च 2017

एउटा साइकल दुर्घटनामा परी बील कोशेभारको काँधभन्दा मुनिको भाग नचल्ने भयो। तर अब उनको मस्तिष्क र हातको मांसपेशीबीच सूचना आदानप्रदान गराउने नयाँ प्रविधिका कारण उनले आफैं खानपिन गर्ने सक्ने भएका छन्।