फलामको खोजी
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

फलामको खोजी

  • 4 एप्रिल 2017

नवलपरासी जिल्लाको धौवादीमा फलाम खानीको सम्भावना देखिएपछि करिब एक सय हेक्टर क्षेत्रफलमा ड्रिलिङ्गमार्फत थप अन्वेषण कार्यको थालनी गरिएको खानी तथा भूगर्भ विभागका अधिकारीहरुले बताएका छन्।