ध्यान सिक्दै बालबालिका
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

ध्यान सिक्दै बालबालिका

  • 11 एप्रिल 2017

अहिले हरेक तीन जना बालबालिकामध्ये एक तनावग्रस्त भएको अध्ययनहरुले देखाएका छन्।

सिंगापुरका यी बालबालिकाहरुले ध्यान सिकीरहेका छन्।

यसबाट तनाव कम हुने तथा पढाइमा ध्यान केन्द्रित गर्न सहयोग पुग्ने प्रशिक्षकहरु बताउँछन्।

बीबीसी रिपोर्ट (भिडियो)