भक्तपुरका पौभा चित्रकार
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

भक्तपुरका पौभा चित्र

  • 21 एप्रिल 2017

यसै साता भक्तपुरमा आयोजित छैठौं परम्परागत पौभा चित्रकला प्रदर्शनीमा परिवर्तन हुँदै गइरहेको त्यस प्राचीन विधाका समसामयिक रुपहरु देखिएका छन्। ख्वप पौभा च्वमी पुच अर्थात भक्तपुरका ४० भन्दा बढी पौभा कलाकारको समूहले आयोजना गरेको सो प्रदर्शनीमा ८५ कलाकारका कृति समावेश गरिएका थिए।