ऐतिहासिक प्रदर्शन
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

ऐतिहासिक प्रदर्शन

  • 5 मे 2017

नेपाल र ब्रिटेनबिच स्थापित सम्बन्धको २०० वर्ष पुगेको उपलक्ष्यमा आयोजित प्रदर्शनीमा थुप्रै ऐतिहासिक सामाग्री पहिलोपटक सार्वजनिक प्रदर्शन गरिएका छन्।