वैज्ञानिकलाई देश फर्काउने अभियान
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

वैज्ञानिकलाई देश फर्काउने अभियान

  • 25 मे 2017

विदेशमा रहेका वैज्ञानिकहरुलाई स्वदेश फर्काउन नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले ‘फर्क फर्क वैज्ञानिक तिमीलाई डाक्छ नेपाल’ कार्यक्रमको शुरुवात गरेको छ। विज्ञानसँग सम्बन्धित विभिन्न विषयमा देशभित्रै बसेर अनुसन्धान गर्न वैज्ञानिकहरुलाई प्रोत्साहन गर्न यो कार्यक्रम ल्याइएको अधिकारीहरु बताउँछन्।