सत्यमोहन जोशीको सचित्र पुस्तक
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

सत्यमोहन जोशीको सचित्र पुस्तक

  • 2 जुन 2017

वरिष्ठ संस्कृतिविद सत्यमोहन जोशीले यसै हप्ता एउटा सचित्र पुस्तक मार्फत प्राचीन र मध्यकालीन नेपाली कलाको इतिहासको प्रारुप प्रस्तुत गरेका छन्।

बुकआर्ट नेपालले प्रकाशन गरेको जोशीको पुस्तक इस्वीको दोस्रो शताब्दीदेखिको विशेषगरी नेपाली प्रस्तर कलामा केन्द्रित रहेको छ।

प्राचीन समयमा बनेका देवीदेवता र राजपरिवारका मूर्तिलाई विश्वकै उच्चस्तरको भन्दै जोशीले त्यसको अभिलेख गर्नु महत्वपूर्ण रहेको बताएका छन्।