घाँस बेचेर नाम र दाम
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

घाँस बेचेर नाम र दाम

  • 19 जुलाई 2017

तनहुँ जिल्लाको म्याग्दे गाउँपालिका गुणादीका वामदेव खनालले बीस वर्ष अघि शुरु गरेको घाँस व्यवसायले उनलाई वार्षिक लाखौंलाख आम्दानी दिएको छ र समाजबाट सम्मान पनि पाएका छन्।