मेलमिलापको काइदा
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

मेलमिलापको काइदा

  • 16 अगस्ट 2017

गाउँघरमा टोल, छरछिमेक र परिवारभित्रै विभिन्न कारणले हुने विवाद मिलाउन प्रहरी प्रशासन या अदालत धाउने गरेका दोलखाबासी पछिल्लो समय आपसमा मेलमिलापको नीति अपनाइरहेका छन्।