टेकबहादुर बस्नेत, पुण्यप्रसाद ढकाल र यशोदा आचार्य काफ्लेसँग
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

टेकबहादुर बस्नेत, पुण्यप्रसाद ढकाल र यशोदा आचार्य काफ्लेसँग

  • 16 अगस्ट 2017

स्थानीय सरकार अन्तर्गत धेरै ठाउँमा निर्वाचित जनप्रतिनिधिले आफ्ना जिम्वेवारी सम्हालीसक्दा ती निकायहरुमा काम गर्ने सरकारी कर्मचारी चाहिँ कहिले पुग्लान? सामान्य प्रशासन मन्त्री टेकबहादुर बस्नेत, निजामति कर्मचारीको आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्यप्रसाद ढकाल र जनप्रशासन क्याम्पसका प्राध्यापक यशोदा आचार्य काफ्लेसँगको बहस।