पौडीमा 'अस्वस्थ प्रतिस्पर्धा'
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

पौडीमा 'अस्वस्थ राजनीति'

  • 20 अगस्ट 2017

पौडी खेलमा भएका भनिएका अस्वस्थ प्रतिस्पर्धाका कारण थुप्रै प्रतिभाशाली खेलाडीहरु पलायन हुन थालेको अधिकारीहरुले बताएका छन्।