लण्डनको घण्टाघर भयो शान्त
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

लण्डनको घण्टाघर भयो शान्त

  • 22 अगस्ट 2017

महत्वपूर्ण मर्मतसम्भारको कार्यका कारण लण्डनको प्रसिद्ध बिग बेन घण्टाघर सन् २०२१ सम्म अब बज्नेछैन।