आर्चरी प्रशिक्षण केन्द्रको अभाव
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

आर्चरी प्रशिक्षण केन्द्रको अभाव

  • 9 सेप्टेम्बर 2017

ओलम्पिक्समा सहभागिता जनाइसकेको खेल भएपनि राजधानीमै आर्चरी प्रशिक्षण केन्द्रको अभाव रहेको आर्चरी खेलाडीहरुले बताएका छन्।