वादी समुदायको नाचगान पेशा संकटमा
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

वादी समुदायको नाचगान पेशा संकटमा

  • 6 अक्टोबर 2017

पश्चिम नेपालमा बसोबास गर्ने वादी समुदायले चाडपर्व र सामाजिक अवसरहरुमा गर्ने गरेको नाचगान पेशा संकटमा परेको बताइएको छ।