काठमाण्डूमा पर्वतीय चलचित्र महत्सव सुरु
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

काठमाण्डूमा पर्वतीय चलचित्र महोत्सव शुरु

  • 15 डिसेम्बर 2017

कतै भीर माहुरीको मह काढिरहेका मानिस त कतै निर्जन गुम्बामा प्रार्थना गरिरहेका भिक्षुहरु। काठमाण्डूमा बिहीवारदेखि शुरु भएको अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सवमा बदलिँदो हिमाली जीवनका यस्ता झलक देख्न पाइन्छन्। देश विदेशका पर्वतसँग सम्बन्धित चलचित्र देखाइने यो महोत्सव नेपाली चलचित्रकर्मीले विविध प्रयोग प्रदर्शन गर्ने थलो पनि बनेको छ।

सम्बन्धित सामग्री