रविन्द्र अधिकारी, प्रदीप पौडेल, देवी खड्का र रानी शर्मा तिवारीसंग
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

प्रमुख दलका युवा नेताहरूसंग सहभागीहरुको बहस

  • 12 जनवरी 2017

युवा नेताहरुलाई निर्णायक ठाउँमा जान र देशलाई समृद्धिको यात्रामा लान के ले रोकेको छ? प्रमुख दलका युवा नेताहरूसंग सहभागीहरुको बहस।