उत्तम नेपालीसंगको अन्तर्वार्ता
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

रुपबिनाका रंगमा भाव र अर्थ देख्छन् उनी, र देखाउँछन् पनि।

  • 6 फेब्रुअरी 2017

करीब आधा शतक अघि जब कलाले परम्परागत सीमाहरु तोडेर अमूर्तताले विश्वभर एउटा तरंग ल्याइरहेको थियो, त्यही तरंगले छोयो उनलाई पनि। वरिष्ठ कलाकार उत्तम नेपालीसंग कुराकानी