प्रयोगको नियम तथा शर्त

  • 22 जुन 2010

bbcnepali.com प्रयोग गरेर तपाईं बीबीसीका नियम तथा शर्तहरू पालना गर्न सहमत हुनुहुन्छ भन्ने ठानिनेछ।

ती नियमहरू तपाईंले पहिलोपल्ट बीबीसीनेपाली डट कम प्रयोग गर्न थाल्ने वित्तिकै देखि लागू हुनेछन्।

बीबीसीको नियम तथा शर्तहरू को पूर्ण रूप र ताजा जानकारीका लागि कृपया अंग्रेजीमा रहेको हाम्रो मुख्य वेबसाइट http://www.bbc.co.uk/terms हेर्नुहोला।

अथवा, प्रयोगका नियम तथा शर्तहरूबारे तपाईंका खास जिज्ञासा छन् भने कृपया nepali.letters@bbc.co.uk मा इमेल गर्नुहोला।