विभिन्न प्लेटफर्ममा विजेट इन्स्टल गर्नुहोस्

  • 17 जुन 2010

तपाईंको वेबसाइट

तपाईंको आफ्नो ब्लग वा वेबसाइटको उपयु्क्त स्थानमा तल उल्लेखित कोडलाई कपी गरेर पेस्ट गर्नुहोस्।

Facebook

  1. बीबीसी नेपाली सेवाको विजेट एप्लीकेशन प्राप्त गर्नुहोस्
  2. यस्लाई एड गर्न "एक्सेस दिनुहोस्" मा क्लिक गर्नुहोस्
  3. तपाईंले आफ्नो प्रोफाइल पेजको ट्याबमा यो विजेट राख्‍न सक्नुहुन्छ, र समाचार सामग्री फेसबुकका साथीहरूसंग बांड्न सक्नुहुन्छ, अथवा तिनलाई फेसबुकको एक्टीभीटी फीडमा राख्‍न सक्नुहुन्छ

WordPress

World Press एउटा एकदमै लोकप्रिय ब्लगी‌ङ् र कन्टेन्ट व्यवस्थापन सफ्टवेयर हो। त्यसमा साइडबारमा widgets राख्ने सजीलो प्रणाली छ। वर्डप्रेसको धेरैजसो थिमहरू विजेटसंग सजीलै मिल्ने खालका छन्।

इन्सटल गर्ने तरिका:

  1. Nepali Service Widget plugin डाउनलोड गर्नुहोस्।
  2. प्लगइनलाई अनजीप गर्नुहोस्।
  3. अनजीप गरिएको फोल्डरलाई तपाईंको WordPress/wp-content/plugins फोल्डरमा हाल्नुहोस्।
  4. त्यसपछि WordPress Manage Plugins प्यानलमा जानुहोस् र प्लगइनलाई एक्टीभेट गर्नुहोस्।
  5. WordPress Appearance > Widgets panel मा जानुहोस् र विजेटलाई आफुले चाहेको साइडबारमा राख्‍नुहोस्।
  6. Edit क्लिक गरेर आवश्यक परे विजेटको भाषा सम्बन्धि सेटिंग परिवर्तन गर्नुहोस्।
  7. थप जानकारीका लागि WordPress documentation हेर्नुहोस्।

iGoogle

iGoogle एउटा व्यक्तिगत होमपेज हो जहां तपाईंले विभिन्न प्रकारका विजेट र ताजा जानकारीहरू राख्‍न सक्नुहुन्छ।

बीबीसी विश्व सेवाको विजेट इन्स्टल गर्ने तरिका:

  1. विजेट इन्स्टल गर्न यहां क्लिक गर्नुहोस्।
  2. Add to Google मा क्लिक गर्नुहोस्।
  3. अनइन्स्टल गर्न विजेट कन्ट्रोल्सबाट Delete this gadget मा क्लिक गर्नुहोस्।

Adobe AIR

Adobe Air ले कम्प्युटरको डेस्कटपमा विजेट इन्स्टल गर्न सघाउंछ।

इन्स्टल गर्ने तरिका:

  1. पहिले Adobe Air इन्स्टल गर्नुहोस्।
  2. Nepali Service Widget for Air डाउनलोड गर्नुहोस्।
  3. क्लिक गर्नुहोस्।

अनइन्स्टल गर्ने तरिका:

Windows मा BBC World Service Widget प्रोग्राम डिलीट गर्नुहोस् जुन Programs and Features मा हुन्छ। Mac मा Apps फोल्डरमा रहेको आइकनलाई Trash मा हाल्नुहोस्। Linux मा Add/Remove Programs सूचीबाट विजेटलाई हटाउनुहोस्।

Mac Dashboard

तपाईं Mac dashboard मा विजेट राख्‍न सक्नुहुन्छ अथवा Adobe Air विजेट राख्‍नुहोस्।

इन्स्टल गर्ने तरिका:

  1. विजेट इन्स्टल गर्न यहां क्लिक गर्नुहोस्।
  2. ब्राउजर प्रयोग गर्दै हुनुहुन्छ भने विजेट इन्स्टल गर्ने सन्देश देख्‍नुहुनेछ।
  3. फायरफक्स छ भने .zip फाइललाई सेभ गरेर अनजीप गर्नुहोस् र .wdgt फाइललाई डबल क्लिक गर्नुहोस्।

अनइन्स्टल गर्ने तरिका:

  1. Dashboard मा गएर स्क्रीनको देब्रेतिर तल पट्टि रहेको + चिन्हमा क्लिक गर्नुहोस्।
  2. Manage Widgets मा क्लिक गर्नुहोस्।
  3. BBC Nepali Service Widget फेला पार्नुहोस् र - चिन्हमा क्लिक गर्नुहोस्।

Netvibes

Netvibes पनि iGoogle जस्तै व्यक्तिगत होमपेज हो।

बीबीसी विश्वसेवाको विजेट इन्स्टल गर्न यहां क्लिक गर्नुहोस्

अनइन्स्टल गर्नका लागि विजेटको कुनामा रहेको x बटनमा क्लिक गर्नुहोस्।

Windows Vista Sidebar

यदि तपाईं Window Vista प्रयोगकर्ता हो भने तपाईंले Sidebar मा विजेट राख्‍न सक्नुहुन्छ अथवा Adobe Air विजेट राख्‍नुहोस्।

विजेट डाउनलोड गर्न यहां क्लिक गर्नुहोस्

यदि तपाईं इन्टरनेट एक्सप्लोरर प्रयोग गर्दै हुनुहुन्छ भने तपाईंलाई विजेट डाउनलोड गर्न चाहेको हो या होइन भनेर सोधिने छ।

भिन्न ब्राउजर प्रयोग गर्दै हुनुहुन्छ भन पहिले विजेटलाई कम्प्युटरमा सेभ गर्नुहोस् र त्यसलाई खोल्न डबल क्लिक गर्नुहोस्।

Opera

Opera विजेटहरू डेस्कटप, मोबाइल फोन र टिभीमा समेत चलाउन सकिन्छ।

डेस्कटप भर्शनका लागि तपाईंले Opera browser इन्स्टल गर्नुपर्छ। तर विजेट चलाउन तपाईंले ब्राउजर चलाउन भने आवश्यक पर्दैन। (कृपया Opera 10 वा त्यो भन्दा माथिको भर्शन चलाउनुहोला)।

  1. विजेटलाई कम्प्युटरमा सेभ गर्नुहोस्।
  2. सेभ गरिएको विजेटलाई खोल्न त्यसलाई डबल क्लिक गर्नुहोस्।

सम्बन्धित समाचार