मोबाइल

  • 10 फेब्रुअरी 2012

BBCnepali.com वेबसाइटको मोबाइल (संस्करण) पनि उपलब्ध छ जुन विशेषगरी तपाईंको मोबाइल फोन पीडीए अथवा अन्य इन्टरनेट हेर्न सकिने कुनै पनि हाते उपकरणका लागि डिजाइन गरिएको छ।

त्यसको इन्टरनेट ठेगाना हो:

http://www.bbcnepali.com/mobile

मोबाइल भर्शन पूर्ण स्तरको bbcnepali.com वेबसाइटको सिमित संस्करण मात्र हो। हालका लागि हामीले टेक्स्ट मात्र भएका सामाचार सामग्रीहरु उपलब्ध गराएका छौं।

भविष्यमा अन्य खालका सामग्रीहरू पनि प्रस्तुत गर्दै जानेछौं। बीबीसी नेपाली डट कमले यि सामग्रीहरूका लागि कुनै शुल्क लिंदैन तर तपाईंको मोबाइल सेवा प्रदायकले पैसा लिन सक्छ।

त्यसरी लाग्ने खर्च तपाईं कतिञ्जेलसम्म इन्टरनेटमा जोडिनुहुन्छ र कति मात्रामा डेटा डाउनलोड भयो त्यसमा भर पर्दछ।

लाग्ने शुल्क सम्बन्धी थप जानकारीका लागि कृपया आफ्नो मोबाइल सेवा प्रदायकलाई सम्पर्क गर्नुहोला।