तस्वीरमा नेपाली ओलिम्पिक्स सहभागीता

पछिल्लोपल्ट अपडेट गरिएको: 07.03.12, 23:41 NST सम्मका समाचार

तस्वीरमा नेपाली ओलिम्पिक्स सहभागीता

  • टोक्यो ओलिम्पिक्समा नेपाली सहभागीता
    अभिलेखको आधारमा टोक्यो ओलिम्पिक्सलाई नेपालको पहिलो प्रतियोगीतात्मक ओलिम्पिक्स सहभागीता भन्ने गरिन्छ।
  • म्युनिख ओलिम्पिक्समा नेपालको सहभागीता
    सन् १९७२ को म्युनिख ओलिम्पिक्स इजरेली खेलाडीहरुको हत्याको घटनाका कारण विशेष चर्चित रह्यो।
  • सउल ओलिम्पिक्समा नेपाली सहभागीता
    सउल ओलिम्पिक्समा विधान लामाले तेक्वान्दोको प्रदर्शन खेलमा काश्य पदक जीतेका थिए
  • एटलान्टा ओलिम्पिक्समा नेपाली टोली
    एटलान्टा ओलिम्पिक्समा भारोत्तोलक सुनीललाल जोशीले राष्ट्रिय किर्तीमान बनाएका थिए।
  • एथेन्स ओलिम्पिक्समा
    एथेन्स ओलिम्पिक्समा राजेन्द्र भण्डारी र टिकाराम श्रेष्ठ।
  • एथेन्स ओलिम्पिक्समा सहभागी नेपाली टोली
    एथेन्स ओलिम्पिक्समा छ जना नेपाली खेलाडीले भाग लिएका थिए।
  • एथेन्स ओलिम्पिक्सका लागि संगीना वैद्यलाई प्रधानमन्त्री देउवाबट विदाई
    एथेन्स ओलिम्पिक्समा तेक्वान्दो खेलाडी संगीना वैद्यले छनौट चरण पार गरेर इतिहास बनाएकी थिइन्।
  • बेइजींग ओलिम्पिक्समा सहभागी नेपाली टोलीलाई राष्ट्रपति रामवरण यादवले विदाई
    बेइजींग ओलिम्पिक्सको नेपाली टोलीलाई देशका प्रथम राष्ट्रपतिले विदाई गरेका थिए।

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।