तेस्रोलिङ्गी समलिङ्गी खेलकुदका झलक

पछिल्लोपल्ट अपडेट गरिएको: 19.10.12, 21:48 NST सम्मका समाचार

तेस्रोलिङ्गी समलिङ्गी खेलकुदका झलक

  • समलिङ्गी खेलकुदका झलक
    कार्यक्रम उदघाटन समारोहमा सहभागीहरुले सांस्कृतीक झाँकी प्रदर्शन गरेका थिए।
  • समलिङ्गी खेलकुदका झलक
    अमेरिकाका प्रसिद्ध ओलम्पिक डाइभिङ स्वर्ण पदक विजेता ग्रेग लुगानीस खेलकुद समारोहका प्रमुख अतिथि थिए।
  • समलिङ्गी खेलकुदका झलक
    अमेरिकाका प्रसिद्ध ओलम्पिक डाइभिङ स्वर्ण पदक विजेता ग्रेग लुगानीसले उदघाटन खेलमा सहभागीहरुलाई फुटबल हस्तान्तरण गरेका थिए।
  • समलिङ्गी खेलकुदका झलक
    कबड्डी खेल प्राय: नेपालका खेलाडीहरु सहभागी सो खेलकुद प्रतियोगिताको एक आकर्षण थियो।
  • समलिङ्गी खेलकुदका झलक
    एथलेटिक्स अन्तर्गत लङ्ग जम्प प्रतियोगिताको अर्को आकर्षण थियो।
  • समलिङ्गी खेलकुदका झलक
    फुटबल खेलका सहभागीहरुले सामुहिक तस्वीर खिचाएका थिए।
  • समलिङ्गी खेलकुदका झलक
    भलिबल खेल्नु अघि दुई सहभागीहरु पहिलो पटक आयोजित समलिङ्गी खेलकुदप्रति उत्साहि देखिन्थे।
  • समलिङ्गी खेलकुदका झलक
    कभर्ड हलभित्र आयोजित भलिबल प्रतियोगितामा नेपालको विभिन्न विकास क्षेत्रका टोलीहरुबीच प्रतिस्पर्धा भएको थियो।

सम्बन्धित शिर्षकहरु

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।