पुष्पा बस्नेत सीएनएन हिरोमा विजयी

पछिल्लोपल्ट अपडेट गरिएको: 03.12.12, 21:52 NST सम्मका समाचार

पुष्पा बस्नेत, सीएनएन हिरो, नेपाल

  • बालबालिकाहरुसंग पुष्पा बस्नेत
    पुष्पा बस्नेतले काठमाण्डौंको बुढानीलकण्ठमा प्रारम्भिक बाल विकास केन्द्र सञ्चालन गर्दछिन्
  •  केन्द्रस्थित एक बालिका
    केन्द्रमा आमाबाबु जेल परेका ४६ जना बालबालिकाले आश्रय लिएका छन्
  •  केन्द्रको होस्टल
    केन्द्रमा रहेका बालबालिकाहरुको उचित शिक्षादिक्षाको प्रबन्ध गरिएको छ
  • एक बालिकासंग पुष्पा बस्नेत
    बालबालिकाप्रति समर्पित पुष्पा बस्नेतले अविवाहित नै रहने बताएकी छन्
  • केन्द्रमा बालबालिका
    आमाबाबु जेल परेका केटाकेटीहरुको पुष्पाले स्याहार गर्न थालेको आठ वर्ष भयो
  • खेलमा मग्न बालबालिकाहरु
    केन्द्रमा रहेका कतिपय बालबालिकाहरुले चर्को हिंसा भोगेका वा देखेका छन्
  • एक भर्खर जन्मेकी बालिकासंग पुष्पा
    दु:ख वा विपदमा परेका बालबालिकालाई आश्रय दिन पाउँदा निकै खुशी लाग्ने पुष्पाको भनाई छ
  • केन्द्रस्थित बालबालिकाहरु
    कतिपय बालबालिकाहरु बाहिर अभिभावक नहुँदा आमाबाबु जेलमा रहुञ्जेल जेलभित्र रहनुपर्ने वाध्यता छ
  • केन्द्रस्थित बालबालिकाहरु
    अझै करीब असी बालबालिकाहरु जेलभित्रै रहेको र उनीहरुको सहयोग गर्न आफु लागिपर्ने पुष्पाले बताएकी छन्

Multimedia

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।