तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

पूर्व माओवादी लडाकु अब सैनिक अधिकृत (भिडियो)

  • 27 अगस्ट 2013

सत्तरी जना पूर्व माओवादी लडाकुहरुले नौ महिने तालिम पुरा गरेपछि एक समारोहका माझ उनीहरुलाई नेपाली सेनाको उपसेनानी (लेफ्टिनेन्ट) को दर्ज्यानी चिन्ह दिइएको छ।