मन्त्री रिद्धीबाबा प्रधानसंगको कुराकानी

  • 19 अक्टोबर 2013

बीबीसी विश्व सेवाले अक्टोबर महिनाभरी संसारका विभिन्न भागमा रहेका आजका महिलाका सामु दैनिकजसो उपस्थित अवसर, चुनौती र जोखिमका बारे अनलाइन, टिभी र रेडियोमा विशेष कार्यक्रमहरु प्रस्तुत गरिरहेकोछ।

बीबीसी नेपाली सेवाले पनि आआफ्नो क्षेत्रमा उपलब्धि हासील गर्न सफल भएका केहि महिलाहरुसंगको अन्तर्वार्ता श्रृंखला प्रस्तुत गरेको छ।

पहिले महिला बालबालिका तथा समाजकल्याण मन्त्री रिद्धीबाबा प्रधानसंगको कुराकानी प्रस्तुत छ।

पुरातत्व विभागमा अधिकृतस्तरबाट सरकारी सेवामा प्रवेश गरी संस्कृति पर्यटन सचिवबाट २०६० सालमा अवकाश पाएकी प्रधानसँग हामीले सबभन्दा पहिले सोधेका थियौं नेपालमा महिलाले विरलै प्राप्त गर्ने सचिव हुँदै मन्त्रीसम्म बन्नुभएको छ यो उपलब्धीलाई तपाइले कसरी लिनुभएको छ?

तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन