महिला: आधा विश्वको आवाज

  • 20 अक्टोबर 2013
एक सय महिला
Image caption महिला: आधा विश्वको आवाज

बीबीसी विश्व सेवाले अक्टोबर महिनाभरी, संसारका विभिन्न भागमा रहेका आजका महिलाका सामु दैनिकजसो उपस्थित अवसर, चुनौती र जोखिमका बारे अनलाइन, टिभी र रेडियोमा विशेष कार्यक्रमहरु प्रस्तुत गरिरहेकोछ।

बीबीसी नेपाली सेवाले पनि आआफ्नो क्षेत्रमा उपलब्धि हासिल गर्न सफल र नेतृत्वदायी भूमिका रहेका केहि नेपाली महिलाहरुसंगको अन्तर्वार्ता गरेको श्रृंखला तयार पारेको छ। कुराकानी सुन्न तलको लिंकहरुमा क्लिक गर्नुहोला।

मन्त्री ऋद्धिबाबा प्रधान

नेतृ विद्यादेवी भण्डारी

डीआईजी विमला थापा

क्याम्पस प्रमुख ज्योति पाण्डे सिग्देल

बरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. सरस्वती पाध्ये