सागर थापा
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

नेपाली फुटबल टोलीका कप्तान सागर थापासंगको कुराकानी

  • 13 जुन 2014

ब्राजिलमा शुरु हुन लागेको विश्वकप फुटबलकै सेरोफेरोमा हाम्रा साथी सुरेन्द्र फुयालले नेपाली राष्ट्रिय फुटवल टोलीका कप्तान सागर थापासंग विश्वकप फुटबल र नेपालको सम्भावनाका सेरोफेरोमा छोटो कुराकानी गरेका थिए।

कप्तान सागर थापालाई पहिलो प्रश्न थियो विश्व कप फुटबलको उद्घाटन समारोह र खेल हेर्ने तपाइहरुको योजना के छ? सुनौ उनको जवाफ।