ब्राजील
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

भिडियो: आकाशबाट विश्वकप आयोजक ब्राजील

  • 26 जुन 2014

ब्राजीलमा विश्वकप फुटबल प्रतियोगीताको अन्तिम तयारी भैरहेको समयमा बीबीसी न्यूजले माथि आकाशबाट ब्राजील कस्तो देखिन्छ भन्ने जान्न खोजेको थियो। त्यसका लागि “बीबीसी हेक्साकप्टर” भनिने छ वटा घुम्ने पखेटा भएको रिमोट कन्ट्रोलबाट चल्ने सानो हेलिकप्टर जस्तो यन्त्रमा क्यामरा जडान गरेर केहि दृश्यहरु खिचिएको थियो। हेरौं त्यसको सम्पादित भिडियो।

निर्माण: बीबीसी विश्व सेवा को ल्याग्वेजेज ग्लोबल भिडियो युनिट

पाइलट: ओवेइन रिच। क्यामरा अपरेटरहरु रिहान जन-ह्यानकिन्सन, क्रिश वेस्ट। निर्माता: जनाथन वेल्स