विश्वकप फुटबल
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

विश्वकपका सन्दर्भमा सभामुख सुवास नेम्वांगसंगको कुराकानी

  • 10 जुलाई 2014

ब्राजीलमा भैरहेको विश्वकप फुटबल प्रतियोगीताको दुई वटा सेमी फाइनल समाप्त भएर जर्मनी र अर्जेन्टीना फाइनल चरणमा प्रवेश गरेका छन्। विश्व फुटबलको यो महामेला उत्कर्ष तिर अघि बढ्दै गर्दा नेपालमा फुटबल प्रेमीहरुमाझ पनि चर्चा चुलिएकोछ। विश्वकप फुटबलका पारखीहरुमा संविधानसभाका सभामुख सुवासचन्द्र नेम्वांग पनि एकजना हुन्। अर्जेन्टीना र नेदरल्याण्ड्सबीचको सेमीफाइनल खेल पछि बीबीसी नेपाली सेवाको प्रभातकालीन प्रसारण "विहानीपख" का लागि हाम्रा साथी फणीन्द्र दाहालले सभामुख नेम्वांगसंग गरेका कुराकानी सुन्नुहोस्।