तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीसंगको कुराकानी

  • 15 जुलाई 2014

नेकपा एमालेको नयाँ नेतृत्वमा पूर्वमहासचिव समेत रहेका माधवकुमार नेपाललाई पछि पार्दै संसदीय दलका नेता खड्गप्रसाद शर्मा ओली विजयी भएका छन्।

१४ पदाधिकारीमध्य दुवै प्यानलको सातसातजना विजयी भएका छन्।

पार्टीले सधैँ नेतृत्व युवा पुस्तालाई हस्तान्तरण गर्नुपर्ने विषय उठाउँदै आए पनि पदाधिकारीहरुमा धेरैजसो पुरानै पुस्ताका नेताहरु निर्वाचित भएका छन्।

मंगलबार पार्टी अध्यक्षमा निर्वाचित भएपछि नेता खड्गप्रसाद शर्मा ओलीसंग रवीन्द्र मिश्रले गरेका कुराकानी सुनौं।