रुक्मांगद कटवाल
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

पूर्व सेनाप्रमुख रुक्मांगद कटवालको अन्तर्वार्ता

  • 13 अगस्ट 2014

पदमा बहाल रहंदा विवादीत र चर्चित रहेका र आफ्नो आत्मकथा सार्वजनिक गर्न लागेका नेपाली सेनाका पूर्व प्रधानसेनापति रुक्मांगद कटवालसंग रवीन्द्र मिश्रले गरेका कुराकानीको संक्षिप्त अंश। पूरा अंश साप्ताहिक नेपाल सन्दर्भमा।

भिडियो निर्माण: जीतेन्द्र राउत, बीबीसी नेपाली सेवा