तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

संविधानसभामा विपक्षी सभासदद्वारा तोडफोड (भिडियो)

  • 20 जनवरी 2015

संविधानसभाका अध्यक्षले प्रश्नावली समिति गठनका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन खोजेपछि एकीकृत माओवादी लगायत विपक्षी सभासद्हरु तोडफोड र आक्रमणमा उत्रिंदा कम्तीमा तीनजना मर्यादापालकहरु घाईते भएको अधिकारीहरुले बताएका छन्।