बाबुराम भट्टराई
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

बाबुराम भट्टराईसंगको कुराकानी

  • 21 जनवरी 2015

संविधानसभाको बैठकमा विपक्षी सभासदहरुले गरेका तोडफोड र विपक्षी गठबन्धनले आह्वान गरेका नेपाल बन्दका क्रममा भएका झडपहरुका सन्दर्भमा हामीले मंगलबारको सांझपख कार्यक्रममा एकीकृत माओवादीका नेता बाबुराम भट्टराईसंग कुराकानी गरेका छौै।

नेता भट्टराईलाई हाम्रा साथी रवीन्द्र मिश्रले सोधेका थिए, "सोमबार राती संविधानसभा भवनमा र मंगलबार सडकमा तपाईंहरुले जे गर्नुभयो के अब कहिल्यै सत्तामा पुगेर देश परिवर्तन गरौंला भन्ने आशा छ?"