तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

सिस्नुको पौष्टिकता

  • 24 मार्च 2015

सिस्नुलाई आहारामा मिसाएर खुवाउँदा पशुहरुको रोगप्रतिरोधात्मक क्षमतामा उल्लेख्य वृद्दि भएको तथा मासुमा प्रोटिनको मात्रा धेरै पाइएको पशु अनुसन्धानकर्ताहरुले बताएका छन्।

सिस्नुजस्ता वनस्पतिको पशु आहारामा उपयोगिता पुष्टि गर्न सफल भएको भन्दै अनुसन्धानकर्ताहरुले त्यसको प्रयोगलाइ बढाउन किसानहरुलाइ सुझाएका छन्।

हाम्रा विज्ञान संवाददाता रमेश भुसालको रिपोर्ट सुनौ।

सम्बन्धित सामग्री