‘एन्टिबायोटिक्स
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

‘एन्टिबायोटिक्स’ को चिन्ता

  • 1 अक्टोबर 2015

विभिन्न घातक रोगहरु निको पार्न एउटा अत्यन्तै प्रभावकारी औजारको रुपमा हेरिएको ‘एन्टिबायोटिक्स’ औषधिहरुको जथाभावी प्रयोगले तिनको प्रतिरोधी क्षमता पनि विकास हुँदै गएको प्रति वैज्ञानिकहरुले चिन्ता व्यक्त गरेका छन्।