वरिष्ठ मस्तिष्क शल्यचिकित्सक, हेन्री मार्श नेपाली मस्तिष्क शल्यचिकित्सक उपेन्द्र देवकोटासँग
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

टाउकोमा गम्भीर चोटको उपचार के?

  • 1 नोभेम्बर 2015

नेपालमा टाउकोमा हुने गम्भीर चोटका कारण हुने मृत्युदर कम गर्न घाइते वा विरामीलाई प्राथमिक उपचारपछि छिटो भन्दा छिटो सुविधा सम्पन्न अस्पताल पुर्याउनुपर्नेमा वरिष्ठ मस्तिष्क शल्यचिकित्सकले जोड दिएका छन्।

सुरेन्द्र फुयालको रिपोर्ट।