तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

सिरियाली शरणार्थीको युरोप यात्रा

  • 15 डिसेम्बर 2015

एकजना सिरियाली आप्रवासीले युरोपसम्म पुग्नका लागि तय गर्ने जोखिमपूर्ण यात्रा विवरणको एनिमेशन प्रस्तुती।

युरोपमा रहेका एकजना सिरियाली आप्रवासी हिशामले इटली पुग्नको लागि एउटा कमजोर डुंगामा यात्रा गर्दा आफु जीवित रहने हो की होइन भनेर समेत चिन्ता गर्नु परेको थियो।

यो एनिमेशन बीबीसी विश्व सेवा, बीबीसी अरेबिक र स्वतन्त्र एनिमेटर शेरबेटको संयुक्त प्रयास हो।