तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

बारपाकका भूकम्प पीडित समस्यामा

  • 19 जनवरी 2016

भूकम्प गएको ८ महिना वितिसक्दा पनि सरकारले पुनर्स्थापन गर्न नसक्दा गोरखाको सबभन्दा प्रभावित लाप्राक, बारपाक र मान्द्रेका भुकम्प पीडितहरु समस्यामा छन्।

जेनतेन वर्षाको सामना गरेका भूकम्प पीडितहरु अब जाडोले कठ्याङ्ग्रिएका छन्।

गोरखाको बारपाक पुगेर हाम्रा सम्वाददाता ईश्वर जोशीले पठाएको रिपोर्ट।

भिडिओ निर्माण: जीतेन्द्र राउत