nayanepal
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

दामोदर रेग्मी र रामेश्वर खनालसंग

  • 10 एप्रिल 2016

अवैध धनलाई शुद्धीकरण गर्ने काम नेपालमा कसरी भइरहेको छ? प्यानमा पेपर्स खुलासाको सेरोफेरोमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक दामोदर रेग्मी र पूर्व अर्थसचिव रामेश्वर खनालबीचको बहस।