‘मेक इन इन्डिया’
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

‘मेक इन इन्डिया’

  • 13 एप्रिल 2016

‘मेक इन इन्डिया’ अर्थात् ‘भारतमै बनाऔं’ भन्ने एउटा महत्वाकांक्षी अभियान अन्तर्गत कैयौं विदेशी कम्पनीहरुले विमानलगायतका उत्पादनहरुकालागि पार्टपुर्जा भारतमै उत्पादन गरिरहेका छन्।

यसकालागि ठूल्ठूला औद्योगिक क्षेत्रहरु स्थापना गरिएका छन्।

तर विदेशी कम्पनीहरुकालागि सामान उत्पादन गर्ने साना भारतीय कम्पनीहरुले भने आफुहरुलाई थप मदतको खाँचो रहेको जनाएका छन्।