अपहरित किशोरीहरु
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

अपहरणको पीडा

  • 14 एप्रिल 2016

इस्लामवादी समूह बोको हरामले नाइजेरियाको दुई बर्षअघि चिबोक शहरबाट बन्धक बनाइएका २ सय ७६ बालिकाहरुलाई अपहरण गरेर लगेको थियो।

तीमध्ये अहिलेसम्म एकजनाको पनि उद्धार गरिएको छैन।

ती बालिकाहरुलाई रिहा गराउन विफल भएकोमा नाइजेरियाली सरकारको आलोचना हुँदै आएको छ।

केही छात्राहरुभने तत्कालै भाग्न सफल भएका थिए।

अपहरणको दुई वर्ष पुरा भएपनि संबद्ध परिवारहरु अझै पीडा बोकेरै बाँच्न वाध्य छन्।