sports
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

किन कार्यान्वयन हुँदैनन् पुरस्कार घोषणा?

  • 16 एप्रिल 2016

अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई प्रोत्साहन गर्न भनेर पुरस्कार तथा विभिन्न सुविधाको घोषणा हुन्छन् तर किन निरन्तरता पाउंदैनन् त्यस्ता घोषणाले? एक रिपोर्ट